आमाबाट सुरु हुन्छ बच्चाको पहिचान । तर, यहाँ उल्टो भयो, विश्वका चर्चित हस्तिहरु जो खराब आमा बने । कुनै आमाले आफ्ना सन्तानलाई ड्रग एडिक्टेट बनाए, त कसैले सेक्स भिडियो सार्वजनिक गरे ।

11

क्रिस जेनर – क्रिस जेनर पाँच छोरी र एक छोराकी आमा हुन् । उनले आफ्नो सन्तानको हेरचाह गर्न सकिनन्, उल्टो पैसा कमाउने माध्यम बनाइन् । क्रिसले सबैभन्दा बढी किम कार्दशियनलाई प्रयोग गरिन् । मिडिया रिपोर्टलाई मान्ने हो भने, किमको सेक्स टेप लिक हुनमा आमा क्रिसको हात थियो । क्रिसलाई सबैभन्दा खराब आमा भनिन्छ ।

britney

ब्रिट्नी स्पीयर्स – ब्रिट्नीले आफ्नो बच्चाहरुको कहिल्यै वास्ता गर्दिनन् भनिन्छ । उनका छोराहरु सियान फेडरलाइन र जेडेन जेम्स सानो छँदा कारको पछिल्लो सीटमा सुताएर तेज गतिमा कार कुदाउँथिन् । धेरै पटक छोराहरु सिटबाट तल खसेका थिए, तर पनि उनि वेवास्ता गर्थिन् ।

12

किम बासिंगर – अमेरिकी अभिनेत्री किम बासिंगरले उनको पूर्वपतिलाई आफ्नी छोरी आयरल्यान्ड ब्लैडविनलाई शारीरिक शोषण गर्नबाट कहिल्यै रोक्दिन थिइन् । उल्टै यस्तो गर्न लगाउँथिन्, पैसाका लागि ।

13

टिश साइरस – मोडल, गायिका तथा अभिनेत्री टिश साइरस पनि खराब आमहरुमा पर्छिन् । उनले आफ्नी छोरी माइली साइरसलाई सधै गलत बाटोमा हिड्न उक्साइन् । एकदमै सानो उमेरदेखि नै चुरोट पिउन सुरु गरेकी थिइन् माइलीले । अझ टिश आफैँ छोरीसँग चुरोट तान्थिन् ।

14

केट मस – मोडल केट मस ड्रग्सको लतका कारण आफ्नी छोरीप्रति कहिल्यै ध्यान दिन सकिनन् । आमाको यस्तो व्यवहारबाट छोरी लीला ग्रेस निकै डराउँथिन् ।

15

डिना लोहान – टिभि पर्सनालिटी डिना लोहानलाई आफ्ना बच्चाभन्दा पार्टी प्योरो लाग्छ । उनले छोरी लिड्से लोहान सानी छँदा जबरजस्ती पार्टीमा लग्ने गर्थिन् । जसले गर्दा लिड्सले गलत आदतको शिकार भइन् । धेरै पटक लिड्से खराब ड्राभिङका कारण पक्राउ पर्ने गर्छिन् ।

berymor

जयेड बेरीमोर – आफ्नी ९ बर्षकी छोरी ड्रयु बेरीमोरलाई आफैँले ड्रग एडिक्टेड बनाइन् । ड्रगको लतका कारण ड्रयुलाई लामो समयसमम पुर्नस्थापन केन्द्र बस्नु पर्यो ।

rosie-odonnell_1484051474

रोजी ओडोनेल – रोजीले आफ्नी छोरीको नराम्ररी प्रयोग गरिन् । आमाको यस्तो व्यवहारबाट बच्न् उनकी छोरी घर छोडेर भागिन् । तर रोजीले उल्टै अफवाह छरिन्, कि उनकी छोरी मानसिक सन्तुलन गुमाएका कारण घर छोडिन् ।

17

किम कार्दशियन – किम कार्दशियन मिडियाको आकर्षण पाउनका लागि आफ्नी छोरी नर्थलाई अघि राख्छिन् । छोरीलाई विभिन्न खाले कपडा तथा मेकअप देखाउँने गर्छिन् । त्यसो त किम आफ्नी छोरीभन्दा फोनतिर बढी ध्यान दिन्छिन् । सडकमा हिडिरहेको समयमा पनि छोरीतिर ध्यान दिँन्नन् ।

यो पनि पढ्नुस्:
हलिउड फिल्ममा यसरी तयार गरिन्छ खतरनाक सिन (तस्विर सहित)
दीपिकाको पहिलो हलिउड फिल्मको पहिलो रिलिज बलिउडमा
यस्तो छ बलिउडकी सबैभन्दा बढी कमाउने नायिका दिपिका बस्ने फ्ल्याट
१० हट एण्ड बोल्ड फिल्म जसले यो वर्ष बलिउड तताए
Advertisements