१४ पुस, काठमाडौं ।
उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी समस्या हाल गर्न प्रदेश संख्या बढाउनु पर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा गदै उनले तराई–मधेसमा तीन प्रदेश हुनेगरी आठ प्रदेश वनाउनु पर्ने बताएका हुन् ।

bijaya kumar gachheedaar-smaile

सीमाङ्नको विवाद राजनीतिक सहमतिबाट टुङ्गाउन सकिने मन्त्री गच्छदारको भनाइ थियो ।

तराई–मधेसको समस्या आन्दोलनवाट सावधान नहुने भन्दै गच्छादारले वार्ताप्रति थप गम्भीर बन्न आन्दोलनरत मधेसी मोर्चालाई सुझाव दिँदै राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरी आन्दोलनरत पक्षका उपयुक्त माग पूरा गर्नुपर्ने पनि बताए ।

फेसबुक र ट्वीटर हेरेर काम गर्दिन- प्रम ओली

मध्यरातमा बाबुरामले खोले प्रचण्डका डरलाग्दा रहस्य