काठमाडौं, १ चैत । नयाँ वर्ष वि.सं.२०७६ आउन अब एक महिना बाँकी छ । २०७६ सालका लागि सरकारले दिने सार्वजनिक विदाको सूची शुक्रबार सार्वजनिक गरेको छ ।

शुक्रबार राजपत्रमा सूचना जारी गर्दै २०७६ सालभरी हुने विदाहरु सार्वजनिक गरेको हो । गृह मन्त्रालयको सूचनामा विभिन्न पर्व, दिवसलगायतमा दिइने विदा उल्लेख छ ।
(हेर्नुस् राजपत्रमा प्रकाशित सूचना)