एजेन्सी ।

भारतको महाराष्ट्रसमा मासु बेच्न प्रतिबन्ध लगाइएको विषषयमा गरेको ट्वीटले बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विवादमा परेकी छिन् ।

मासु विक्रीमा प्रतिबन्ध गराउने सरकारी निर्णयको विरोध गरेकी उनले विभिन्न आलोचना र गाली नै खानु परेको छ ।

sonakshi twitt debate

कतिपय उनका आलोचकले सोनाक्षीलाई ‘चुप लाग मोटी’ भन्दै ह्याशट्याग ट्रेण्डिङ नै चलाएका छन् ।

sonakshi twitt debate 1
उनले गरेको ट्वीटमा जवाफ दिँदै एक जनाले, ‘चुप कर मोटी’ अर्थात चुप लाग मोटी भन्दै आलोचना गरेपछि त्यो ट्वीट निक्कै चर्चित बन्यो ।

sonakshi twitt debate 2

सोनाक्षीले हिन्दुस्तानको साटो ब्यानस्थान भन्दै भारतको नै ब्यङ्ग्य गरेपछि उनका फ्यान समेत रिसाएका हुन् ।