बलिउडमा एक्सन अनि कमेडीमा अाफ्नो नाम बनाएका नायक अक्षय कुमारले रक्षाबन्धनको दिन पारेर शनिबार आफ्नै युट्युब च्यानलमा एक भिडियो सार्वजनिक गरेका छन्। केही वर्ष पुरानो यो भिडियोमा सीता हरणको बेला रावण भिक्षा माग्न आएको प्रसंग उठाइएको थियो। सोही भिडियोको अडियो भने पुरानै राखेर दृश्यमा भने अक्षय कुमारको अभिनय देख्न सकिन्छ।

रावणले सीता हरण गरेको कथामा आधारित भएर अक्षयले अभिनय गरेको यो भिडियो हेर्नुहोस्