भारतकी नयाँ मिस इडिया दिल्ली युनिभर्सिटीमा पढ्दै गरेकी अदिती आर्या बनिन। मुंबइकी आफ्रिन रेचल वाज फर्स्ट रनर-अप र लखनौकी वर्तिका सिंहले सेकेण्ड रनर-अपको ताज पहिरिए। २८ मार्च शनिबार यशराज स्टुडियोमा आयोजित एफबीबी फेमिना मिस इंडिया २०१५ को भव्य कार्यक्रममा केहि बलिउडका स्टारहरुले पनि प्रस्तुति दिएका थिए।

५ फिट ११ इन्च अग्ली अदिती सन् १९९४ मा नयाँ दिल्लीमा जन्मेकी थिइन। ‘मिस ब्युटिफुट हेयर’, ‘मिस सुडोकु’ आदी जस्ता प्रतियोगितामा पनि ताज पहिरिसकेकी छिन् अदितीले।

कस्ति छिन् २०१५ को लागि मिस इंडिया…

Miss India 2015 Aditi Arya (12) Miss India 2015 Aditi Arya (1) Miss India 2015 Aditi Arya (2) Miss India 2015 Aditi Arya (3) Miss India 2015 Aditi Arya (4) Miss India 2015 Aditi Arya (5) Miss India 2015 Aditi Arya (6) Miss India 2015 Aditi Arya (7) Miss India 2015 Aditi Arya (8) Miss India 2015 Aditi Arya (9) Miss India 2015 Aditi Arya (10) Miss India 2015 Aditi Arya (11)