३१ साउन, काठमाडौं।

जापानमा अध्ययनको लागि गएका एक नेपाली युवाको उपचारको क्रममा निधन भएको छ।ramesh tamang 2382609

दुई वर्ष पहिले अध्ययनको लागि जापान पुगेका २२ वर्षिय रमेश तामाङको सोमबार स्थानीय समय अनुसार विहान ६:३० बजे नागाइसिमा अस्पतालमा निधन भएको हो।

सिन्धुली स्थायी घर भएका तामाङको उच्च रक्तचापका कारण निधन भएको बताइएको छ।