२६ वैशाख, एजेन्सी।

आफ्ना बोल्ड तस्विरहरुले इन्स्टाग्राममा तहल्का मच्चाउने गरेकी अमिताभ बच्चनकी नातिनी नव्या नवेलीले एक भिडियो सेयर गरेकी छिन्। भिडियोमा नव्य नाचिरहेकी छिन्।

उनको साथीहरुले खिचेको भिडियोमा उनीहरुलाई मसाज रुममा प्राइभेट पार्टी भनिरहेको सुन्न सकिन्छ।

हेर्नुस् भिडियो:

#delhiwaligirlfriend . . . . #navyananda #navyanavelinanda

A post shared by Navya Naveli Nanda (@navya__nanda) on