१६ चैत, एजेन्सी।

अष्ट्रेलियामा डेबी नामक शक्तिशाली आँधीका कारण क्विनसल्याण्ड लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

बिजुली तथा टेलिफोनमा अवरोध पुगेका कारण राहतकार्य प्रभावित बनेको समाचार माध्यमहरुले जनाएका छन् ।

२६३ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण करिब पैंतालिस हजार घरमा क्षति पुगेको छ ।

आँधीले रुखहरु ढालेको तथा घरका छाना उिएको छ ।%3थानीयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीले करिब २५ हजार जनाको उद्दार गरी सुरक्षित स्थान तर्फ लगिएको समाचारहरुमा उल्लेख गरिएको छ ।