एजेन्सी ।

महिला वा पुरुष जो सुकैको पनि आँखाको तलपट्टी कालो धब्बा बसेको देखिन्छ । यो धब्बालाई डार्क सर्कल भन्ने गरिन्छ । हाम्रो अस्वस्थ जीवन शैलीका कारणले डार्क सर्कल बढ्दै जाने चिकित्सकहरु बताउँछन् ।

यसले गर्दा तपाइँको अनुहारको सुन्दरता नै समस्यामा पर्छ । आँखाको तल हुने यो डार्क सर्कलका कारण विभिन्न हुन सक्छन् । त्यस मध्ये तनाव, अनिद्रा, कारण मुख्य मानिन्छन् ।

dark circle

यहाँ डार्क सर्कल हटाउने विधिको भिडियो प्रस्तुत गरिएको छ । खाने सोडाको प्रयोगले कसरी डार्क सर्कल हटाउन सकिन्छ हेर्नुस्

 

मन नपरेको साथीलाई फेसबुकबाट यसरी हटाउनुस् सुटुक्क

चुरोट छोड्ने एउटा विधि: यसरी छोड्न सकिन्छ चुरोट