१३ भदौ, काठमाडौं ।

आज विहानमै ‘गोरखा भूकम्प’का २ परकम्प भएका छन् ।

विहान ८ बजेर २६ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव १ रेक्टर स्केल र विहान ३ बजेर ९ मिनेटमा धादिङ केन्द्र भएको ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

bhadau 13

भूकम्प गएको ४ महिना वितिसक्दा पनि परकम्प जाने क्रम नरोकिए पनि क्रमिक रुपमा कम हुँदै गएको छ ।

‘गोरखा भूकम्प’पछि ४ रिक्टर र त्यसमाथिको झन्डै ४५० परकम्प गइसकेका छन् ।

यो पनि हेर्नुस्

पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा छः बैज्ञानिकहरु