एजेन्सी । विश्वकै चर्चित ब्राण्ड एप्पलले आज आइफोन ८ सार्वजनिक गर्दैछ । आइपफोन ८ लन्च गर्नका लागि कम्पनीले अमेरिकाको क्यालिफोर्निया स्थित स्टिभ जब्स थियटरमा भब्य कार्यक्रमको आयोजना गरिएको छ ।

आइफोन सेभेन पड्किएको गुनासा प्रयोगकर्ताबाट आउन थालेपछि कमजोरीहरु सुधा गरेर आइफोन ८ ल्याइएको हो ।