आमिर खानकी छोरी इरा खान खासै मिडियामा देखिदिनन्। उनलै सेयर गरेको एक तस्विरले गर्दा भने उनी अहिले चर्चामा छिन्। इराले आफ्नो सोसल मिडिया एकाउन्टमा एक युवकसंगका तस्विरहरु सेयर गरेकी हुन।
युवकको नाम मिशाल कृपालानी हो। चर्चा छ कि इरा यी युवकसंग डेट गर्दैछिन्।
इरा, आमिर खान र उनकी पहिलो पत्नी रीना दत्ताकी छोरी हुन। २२ वर्षकी रीना भारत बाहिरै पढाइ गर्दैछिन्।
मिशाल आर्टिस्ट हुन। न्युयोर्कमा रहेर उनी म्युजिक कम्पोज र प्रड्युस गर्छन्।
View this post on Instagram
इराले मिशालसंगको तस्विर सेयर गरेको यो पहिलो पटक होइन, उनको इन्टाग्राम अकाउन्ट मिशालसंगको तस्विरले भरिएको छ।