एजेन्सी।
फतिमा सना सेख जसले फिल्म दंगलमा आमिर खानको छोरीको भूमिका निभाएकी थिइन, अघिल्लो वर्षको डिसेम्बरमा फिल्म रिलिज भएपश्चात बलिउडमा चर्चमा छिन्।

रेलरल गिता फोगाटको भूमिका निभाएसंगै उनको अभिनयको जमेर तारिफ भयो। तिनै बलिउडकी नवप्रवेशीको अहिले बेग्लै चर्चा छ। चर्चा हो उनको नयाँ फोटोसुटको।

उनले यी तस्विर आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेकी छिन्।