आलिया र रणवीरको सम्बन्ध बलिउडमा निकै चर्चामा छ। यहाँ सम्मकी यो जोडीको विवाह हुनेसम्मका खबर आउँदैछ। तर रणवीर माथी दिलोज्यान दिएकी आलियाको छिट्टै रणवीरसंग विवाहको कुनै संकेत देखिदैन। सलमान
खानसंग निर्देशक संजय लीला भन्सालीको फिल्म ‘इंशाअल्लाह’मा साइन गरेसंगै आलियाको विवाह सुर बदलिएको
छ।alia ranbir and salman 6208338.jpg

आलियाको विवाहलाई लिएर उनका पिता महेश भट्ट र आमा सोनी राजदान केही महिना पहिलो सम्म निकै उत्साहित देखिन्थे। अहिले भने यो विषयमा उनीहरुको कुनै इच्छा देखिदैन। आलियाकी आमाले मिडियाको प्रश्न टार्न ‘छोरीको इच्छा’ भन्ने गरेकी छिन्।

आफ्नो पोल्टामा थुप्रै फिल्म परेपछि आलिया विवाह छोडेर आफ्नो करिअरमा फोकस गर्न लागेकी हुन । फिल्म ‘कलंक’ पश्चात रणवीर कपुरसंग ‘ब्रह्मास्त्र’, सलमान खानसंग ‘इंशाअल्लाह’, अजय देवगणसंग ‘आरआरआर’ र उनकै पिताको फिल्म ‘सडक २’ मा आलिया काम गर्नेछिन्।

उनी अहिले फिल्म ‘कलंक’को प्रमोशन गर्दैछिन्।

यो पढ्नुस्ः

जब आलियाले वरुणलाई रणवीर भनिन