एजेन्सी ।

चर्चित खेल सम्बन्धि म्यागजिनले विश्वका चर्चित खेलाडीको नग्न फोटो शुट गराएपछि सनसनी मच्चिएको छ । यतिबेला संसारका चर्चित खेलाडीका नग्न तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

यस्तो नग्न फोटो शुट गर्नेमा टेनिस स्टार स्टेनिस्लास वावरिङ्का र अ‍मेरिकन महिला फुटबलर अली क्रिगर सम्म छन् ।

sport stars nude photoshoot 1
sport stars nude photoshoot 3 sport stars nude photoshoot 4
ईएसपीएन म्यागजिनमा खेलाडीहरुको नग्न तस्विर अश्लिल भन्दा पनि सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । यो म्यागजिनको जुलाइ अंकका लागि यी तस्विर प्रकाशित गरिएका हुन् ।

sport stars nude photoshoot 5

म्यागजीनको कभरमा ओलम्पिक स्विमर नताली कफलिन देखिन्छिन् । त्यसैगरी अमेरिकी बास्केटबल खिलाडी केविन भिजली लभ र डिआन्द्रे जोर्डन, अमेरिकी जिमनास्ट एली रेजम्यान, स्विमर नताली, अमेरिकी हेप्टएथलीट कैट म्याकमिलन लगायतका २४ चर्चित खेलाडीको फोटो शुट गराइएको छ ।

sport stars nude photoshoot 2

sport stars nude photoshoot