५ असोज, रौतहट ।
रौतहटको ईशानाथ नगरपालिकामा नेपाल फोरम लोकतान्त्रिक विजयी भएको छ ।

फोरम लोकतान्त्रिकका सन्तोष मेहता ५ हजार ७ सय ८५ मत ल्याएर मेयरमा विजयी भएका हुन् ।