२३ चैत, काठमाडौ ।
सामान्य उतारचढाव आएपनि प्रतिअमेरिकी डलरको विनिमयदर एकसय रुपैंयाँभन्दा माथि रहेको छ । तीन दिनयता नेपाल राष्ट्र बैंकले प्रतिडलर विक्रीदर एक सय रुपैंयाँ ३० पैसा निर्धारण गरेको छ ।

Dolor 2

बाणिज्य बैंकहरुले भने यो विक्रीदरभन्दा माथि पुगेर कारोबार गरेका छन् । डलरको भाउ बढ्दा नेपालका निर्यात्मुलक उत्पादन र रेमिट्यान्सको आयमा वृद्धि देखिन्छ । त्यस्तै डलर तिरेर आयात गरिने वस्तु भने महँगो पर्न जान्छ ।

आयातमुखी अर्थतन्त्र भएका कारण डलरको भाउ बढ्दा नेपाललाई नाफा भन्दा नोक्सान नै बढी हुने गरेको छ ।