एजेन्सी।

नरगिस फाखरी बलिउडमा आफ्नो बोल्ड ड्रेसअपको कारण चर्चामा रहने गर्छिन्। इन्स्टाग्राममा आएकै दिन देखि नरगिसले आफ्ना फ्यानलाई तरंगित पार्ने तस्बिर पनि अपलोड गर्दै आएकी छिन्।nargis fakhri ritesh 292884113

रितेश देशमुख संग आफ्नो आउने लागेको फिल्म ‘बैजो’ को प्रमोशनमा व्यस्त नरगिसले एक पटक फेरी इन्स्टाग्राम तताएकी छिन्। उनका तस्बरमा निकै भद्धा कमेन्टको वर्षा भएको छ। बेलाबखत विवाद खडा गर्ने अभिव्यक्ति समेत दिइरहने नरगिसले अपलोड गरेकी तस्बिर:

Waiting …

A photo posted by Nargis Fakhri (@nargisfakhri) on

A photo posted by Nargis Fakhri (@nargisfakhri) on