६ माघ, काठमाडौं ।

एमओवादीले संविधान संशोधन विधेयक पास गराउनको लागि भोटिङ हुने भएकाले आफ्ना सासंदलाई अनिवार्य रुपमा उपस्थिति हुन ह्वीप जारी गरेको छ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहिवारको बैठकमा अनिवार्य रुपमा उपस्थिति हुन निर्देशन दिएका छन् ।

केहीबेरमा बालुवाटारमा हुँदैछ यस्तो निर्णय

एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पार्टीका सबै सासंदलाई अनिवार्य रुपमा उपस्थिति हुन ह्वीप जारी गरेको बताए ।

विज्ञप्तिः

U Maoist Whip 1p