९ असोज, काठमाडौं।

एमालेको चालु केन्द्रीय समितिको बैठकमा अधिकाश केन्द्रीय सदस्यहरुले संविधान संशोधनको विषयमा अनुदार नहुन नेतृत्वलाई सुझाव दिएपनि जवाफ दिने क्रममा पार्टी अध्यक्ष केपी ओलीले भने उस्तै अनुदार अभिव्यक्ति दिएका छन्।

नौ समूहका टोली नेताहरुले एकै स्वरमा संविधान सशोधनको विषयमा सत्तारुढ दलको अौपचारिक निर्णय पछि मात्र धारणा बनाउन नेतृत्वलाई सुझाव दिएका हुन। केन्द्रीय सदस्यहरुले पार्टीको शिर्ष नेताहरुको फरक-फरक अभिव्यक्तिले कार्यकर्ताहरुमा अन्योल सिर्जना भएको गुनासो गर्दै एकरुपता ल्याउन पनि सुझाव दिएका थिए।

बैठक पछि पार्टी प्रवक्ता योगेश भट्टराईद्वारा जारी प्रेस विज्ञप्ति हेर्नुस् जस्ताको तस्तै:

UML press release 1 UML press release 2 UML press release 3 UML press release 4 UML press release 5 UML press release 6