५ जेठ, काठमाडौं ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले अहिलेसम्म ३३ नगरपालिका र ७२ गाउँपालिका गरी १०५ स्थानीय तहमा विजय हासिल गरेको जनाएको छ ।

घोषित मत परिणामअनुसार निर्वाचन भएका ३४ जिल्लाका सदरमुकाम तथा प्रमुख शहरी क्षेत्रका नगरपालिकामा विजय हासिल गर्नुका साथै एमालेले विगतको विजयलाई निरन्तरता दिंदै अग्रता कायम गरेको एमालेले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

मतगणना भइरहेका चार महानगरपालिकामध्ये तीन महानगरपालिका काठमाडौं, भरतपुर र पोखरा–लेखनाथमा एमालेको अग्रता कायमै छ भने ललितपुर महानगरमा एमाले दोस्रो स्थानमा छ ।

एमालेले जित हात पारेका स्थान र प्रतिनिधिको सूचि यसप्रकार छः