२ मंसिर, काठमाडौं । भोजपुरको उत्तरी भाग षणानन्द नगरपालिका १३ स्थित बोयाको भिरथाप्लोमा बम विस्फोट हुदा ३ जना घाइते भएका छन् ।

एमालेले आयोजना गरेको सभामा फेला परेको बम केहिबेरपछि विस्फोट भएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिएका छन् । सभामा दोहोरो गोली हानाहानसमेत भएको बुझिएको छ ।

विस्तृत विवरण भने आउन वाँकी छ ।