१५ असार, काठमाडौं । नेकपा एमालेले पनि खाता खोलेको छ । बझाङको मास्टा गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहादुर कठायत र उपाध्यक्षमा एमालेकै भगवती बोहोरा बिजयी भएका हुन् ।

एमालेले पनि ७ नम्बर प्रदेशबाटै खाता खोलेको छ । यसअघि काँग्रेसले पनि बझाङकै काँडा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेर खाता खोलेको थियो ।