३१ वैशाख, दोलखा ।

दोलखाको क्षेत्रपा मतदान केन्द्रमा विवाद चलिरहँदा एमाले र कांग्रेसका कार्यकताबीच झडप भएको छ । जसको कारण सो केन्द्रको मतदान स्थगित भएको छ ।