१३ भदौ, एजेन्सी ।

बलिउड सुन्दरी ऐश्वर्या राय बच्चनले छोरी जन्माएपछि पहिलो पटक पर्दामा धमाकेदार कमब्याक गरेकी छिने । ऐश्वर्याका एक पछि अर्को चर्चित चलचित्र आउँदै छ ।

आँखा भरी आँशु पारेकी ऐश्वर्या अमिताभको अंगालोमा (तस्विर सहित)

‘जज्बा’ र ‘सरवजीत’ पछि ऐश्वर्याको नयाँ चलचित्र ‘ए दिल है मुश्किल’ पनि रिलिज भएको छ । यी चलचित्रहरुको प्रशंसा भएपनि बच्चन परिवार भने ऐश्वर्यासँग खुसी छैन ।

amitabh with aish

खासमा ऐश्वर्याले अटेर गर्दै अन्तरंग सिन र बेड सिन दिएपछि उनका ससुरा अमिताभ बच्चन निक्कै रिसाएको बताइएको छ ।

बुहारी ऐश्वर्याको लिपिष्टिकबारे अभिताभ बच्चन पनि बोले

ऐश्वर्याको नयाँ चलचित्र ‘ए दिल है मुश्किल’ आगामी दिवाली (तिहार) मा रिलिज हुँदैछ । उनको साथमा रणबीर कपूर, अनुष्का शर्मा र फवाद खान देखिने छन् ।

Aish jabba 2

भारतीय मिडियाका अुनसार आफ्ना जुनियर रणबीरसँग ऐश्वर्याको रोमान्टिक सिनबारे अमिताभले शुरु देखि नै आपत्ति जनाएका थिए । तर ऐश्वर्याले यी चलचित्रमा खुलेर रोमान्टिक सिन दिइन् । पोष्टरमा रोमान्टिक मुड देखाइएपछि रिसाएका अमिताभले निर्देशकलाई फोन गरेर झपारेको समेत समाचारमा जनाइएको छ ।

Aish jabba 1 अमिताभको फोन पछि निर्देशकले ‘ए दिल है मुश्किल’का निर्देशकले ऐश्वर्या र रणबीरबीचको रोमान्टिक सिन काटेको समेत समाचारमा उल्लेख छ ।

सलमानले त्यो गल्ती नगरेको भए उनको जीवनमा आउँथिन् ऐश्वर्या