निद्रा लाग्नु अघि जव हामी ओच्छ्यानमा जान्छौं त्यतिबेला दिमागमा केही न केही चलिरहेको हुन्छ । जस्तो कि आज कसले के भन्यो । कसले भनेको कुराले चित्त दुख्यो इत्यादी ।

यौनको विषयमा केटीहरुले सोंच्ने १० अनौठा कुरा

तर के तपाइँलाई थाहा छ केटीहरु ओच्छ्यानमा पुगेपछि अधिकाँश केटीले के सोंच्छन् । हालै गरिएको एक अध्यनले ओच्छ्यानमा केटीहरुले मुख्य गरी ६ वटा कुरा सोंच्ने देखाएको छ ।

ओच्छ्यानमा अधिकाँश केटीहरु के सोंच्छन्ः

१- केटीहरु सबैभन्दा बढी आफ्नै पार्टनरको बारेमा सोंच्छन् । उनीहरुले आफ्नो पार्टनरले गरेका कुरा देखि ब्यवहार सम्मको विश्लेषण ओच्छ्यानमा पुगेर गर्छन् ।

girl sleeping

२- प्रेमी वा पति नभएका केटीहरु भविष्यको बारेमा बढि चिन्तित हुन्छन् । उनीहरुलाई अव जोडिने सम्बन्धले पिरोलिइरहेको हुन्छ ।

३- केटीहरुले सुत्ने बेला अर्को दिन विहान उठ्ने कुराको चिन्ता पनि हुन्छ । उनीहरुले भोलि विहानको तयारी गरेर मात्र सुत्छन् ।

side-sleeping-girl

४- केटीहरुलाई सुत्ने बेला हिँजो के लगाएको थिएँ र भोलि के लागाउने भन्ने चिन्ता हुन्छ । भोली लगाउने कुराको विषयमा पनि केटीहरु ओच्छ्यानमा सोंच्छन् ।

राजकुमारी यौन क्रिडा गर्दा गर्दै समातिइन्, समाचार लुकाउन ६० करोड डलर

५- केटीहरु आफूलाई दिनभर विभिन्न पुरुषले गरेका ब्यवहारबारे ओच्छ्यानमा सुतेर विश्लेषण गर्छन् ।

६- कलेज वा अफिस जाने केटीहरुले आफ्नो अफिस वा कलेजमा रहेका केटीहरुको बारेमा पनि सोंच्छन् । आफ्नो अफिस वा कलेजमा रहेकी सबैभन्दा राम्री केटीको विषयमा समेत केटीहरु सोंच्छन् ।

११ अनौठा रेष्टुरेन्ट जहाँ खाना होइन केटी पस्किइन्छ (फोटो फिचर)