१५ असार, झापा ।
एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा माओवादीलाई पछि पार्दै एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उमेद्वार रोमनाथ ओली १९३ मत ल्याएर अग्रस्थानमा छन भने माओवादी केन्द्रका उम्मेद्वार रेवतराज पुरीले १७५ मत पाएका छन ।

त्यस्तै राप्रपाका उम्मेद्वार रामकुमार थापाले १४४ मत ल्याएका छन भने कांग्रेस १०७ मत ल्याएर चौथो स्थानमा छ ।