१० चैत, काठमाडौं ।

हास्य कलाकार सिताराम कट्टेल उर्फ धुर्मुसले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर एउटा ब्याङ्गात्मक भिडियो सार्वजनिक गरेका छन् ।

ओलीको क्यारिकेचरमा देखिएका धुर्मुसले निजी विमानमा चीन गएको देखि घर घरमा ग्यास दिने भन्दै ओलीले बोलेको कुरालाई समेत ब्यङ्ग्य गरेका छन् ।

dhurmus as KP Oli

चिनियाँ भाषा नबुझ्दा ओलीले आफ्नै तरिकाले गफ लगाएको भिडियोमा ब्यङ्ग्गात्मकरुपमा देखाइएको छ ।

हेर्नुस् भिडियो

यस अघि भारत भ्रमणको क्रममा पनि धुर्मुसले ओलीको ब्यङ्गात्मक भिडियो बनाएका थिए ।

चिनियाँ राष्ट्रपतिको सन्देश- आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप गर्दैनौं

चीनसँग भएको सम्झौताबारे भारत बोल्यो