७ असोज, एजेन्सी।

अजय देवगणको निर्देशनमा बनेको फिल्म ‘शिवाय’ को नयाँ गित ‘दरखास्त’ रिलिज भएको छ। गितमा लिप लक गर्दै देखिएका अजय देवणगको साथमा एरिका कारलाई देख्न सकिन्छ।

ajay devgan 18309108

‘नो किसिङ क्लज’ सम्झौता गर्दै आएका अजय देवगणले २५ वर्षको फिल्मी करिअरमा पहिलो पटक यस्तो सिन दिएका हुन।

अरिजीत सिंह र सुनिधी चौहानको आवाजमा रहेको यो गित सईद कादरीले लेखेका हुन। फिल्म ‘शिवाय’ यहि तिहारको मौकामा रिलिज हुनेछ।

यो पढ्नुस: १७ वर्षपछि काजोलले खोलिन रहस्य: अजयसंग किन विवाह भयो?