एजेन्सी ।

बलिउड अभिनेत्री करिना कपुरले आफ्ना फ्यानहरुलाई खुसीको खवर दिएकी छिन् । उनी आमा बन्न नसकेको भनेर चर्चा भैरहेको समयमा करिनाले आफू २ वर्ष पछि आमा बन्ने बताएकी छिन् ।

चर्चित अखवार डीएनएलाई दिएको अन्तवरा्वतामा बेबो भनिने करिनाले अहिले तयार नभएको र २ वर्ष पछि आफू आमा बन्ने बताएकी हुन् ।

Kareena mother

‘बजरंगी भाईजान’ मा छोंटो अभिनय गरेको विषयमा करिनाले आफूलाई मन पर्ने अभिनेता सलमान र निर्देशक कबिर खानका कारण फिल्म खेलेको बताएकी छिन् ।

करिना अभिनित बजरंगी भाइजानले ५१५ करोड कमाएको छ । जुन आमिर खानको पीकेले कमाएको (५४१ करोड) भन्दा केवल २५ करोड कम मात्र हो ।