दिपिका पादुकोण विश्वकै सबैभन्दा बढी कमाई गर्ने नायिका मध्येमा गनिएकी छिन्। फोर्ब्स म्यागजिनले विश्वका सबैभन्दा बढी पारिश्रमिक पाउने नायिकामा दिपिकालाई दशौँ स्थानमा राखेको छ। दिपिकाको कमाई १ करोड डलर (करिब १०७ करोड रुपैयाँ) आकंलन गरिएको छ।

यस्तो कमाई गर्ने कलाकारहरुले कस्तो गाडी चढ्लान?

actress expensive vehicles 14375407

दिपिकाको ग्यारेजमा Audi Q7, Audi R8, अनि BMW 7 गाडी छन्। Audi Q7 को करिब ७३-८० लाख भारु पर्दछ।

actress expensive vehicles 612307

प्रियंका चोपडा Rolls Royce Ghost चढ्छिन्। यसको मूल्य करिब ४.९३- ५.६२ करोड भारु पर्दछ।

actress expensive vehicles 7144497

सोनाक्षी सिन्हा BMW 5 सेरिजको Grand Turismo (GT) गाडी चढ्छिन्। यसको मूल्य करिब ४९ लाख भारु बाट सुरु हुन्छ। १ करोड ३२ लाख भारु सम्म पर्दछ।

actress expensive vehicles 8245627

क्याट्रिना कैफले दिपिका झै Audi Q7 चढ्छिन्। यसको मूल्य करिब ७३-८० लाख भारु पर्दछ।

actress expensive vehicles 15113487

कंगना रनावत BMW 7 गाडी चढ्छिन्। यसको मूल्य करोब १ करोड-१ करोड ६ लाख भारु सम्म पर्दछ।

actress expensive vehicles 9173937

अनुष्का शर्मा Range Rover Vogue गाडी चढ्छिन। यसको मूल्य करिब २.६ करोड भारु पर्दछ।

actress expensive vehicles 1081217

ऐश्वर्या राय बच्चन Audi A8L गाडी चढ्छिन्। यसको मूल्य मोडल अनुसार १.२-९.९ करोड भारु सम्म पर्दछ।actress expensive vehicles 11158567

विपाशा बसु Porsche Cayenne चढ्छिन्। यसको मूल्य करिब १ करोड-१ करोड ८ लाख सम्म पर्दछ।actress expensive vehicles 1247817

शिल्पा शेट्टी Bentley Continental गाडी चढ्छिन्। यसको मूल्य करिब ३.३-४.४ करोड भारु पर्दछ।actress expensive vehicles 1353477

सन्नी लियोनी Maserati Quattraporte गाडी चढ्छिन्। यसको मूल्य करिब १.५-२.२ करोड भारु पर्दछ।

यो पनि पढ्नुस्

अहिले गोरी बनेका पहिलेका ९ काली बलिउड नायिका

८ फिल्म जसमा सिनको लागि नायक-नायिकाले साच्चैको सेक्स गरे

कोरियन फिल्मबाट कपि गरिएका ८ बलिउड फिल्म