१३ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली काँग्रेसका कारण दलहरुबीच द्वन्द्व भएको आरोप लगाएका छन् ।

तपाइले सायदै देखेका १० फोटो

बजेट आश्रित विधेयकलाई लिएर दलहरुबीच द्वन्द्व पैदा गर्न नेपाली कांग्रेस सफल भएको केसीले टिप्पणी गरे । संसद बैठकमा बोल्दै अध्यक्ष केसीले कांग्रेसकै कारणले दलहरुबीच अविश्वासको वातावरण पैदा भएको बताए ।

विश्वकै १० प्रेरणादायी व्यक्तिमा रबिन्द्र मिश्र

केसीले पहिले बजेट आश्रित विधेयक फेल गराएर अहिले नियम निलम्बन गरेर विधेयक पारित गराउन खोज्नु वर्तमान सरकारको अलोकतान्त्रिक काम भएको टिप्पणी गरे । कांग्रेस र माओवादी केन्द्रले संसदमा प्रस्तुत गरेको चरित्रले संसदमाथि प्रश्न उठेको केसीको भनाई छ