११साउन, काठमाडौं । नेपाली काँग्रेसले सपथ लिने समयमा आएर मन्त्रीको नाम हेरफेर गरेको छ । अन्तिम समयमा आएर अर्जुन जोशीको नाम काटिएको छ ।

हिजोदेखि चर्चामा रहेका एक नेताको नाम काटिएको छ भने एक जना थपिएको छ । अब महेन्द्र यादवको नाम थपिएको छ ।  काँग्रेसबाट आज १० जना मन्त्रीहरुले सपथ लिँदैछन् ।