१४ असार, बाजुरा ।

बाजुरा बुढिगंगा नगरपालिकाको त्रिशक्ति मतदान केन्द्रमा नेपाली काँग्रेसका मेयरका उम्मेद्धार दिपक शाह माथि आक्रमण भएको छ ।

शाहाको टाउँकोमा गम्भीर चोट लागेको छ भने ढाडमा समेत चोट लागेको छ । घाईते शाहको बारबिस स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामीछानेले भने घटना कसरी भयो भन्ने बारेमा जानकारी नआएको बताए ।