२ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा साझा पार्टीका किशोर थापालाई नेपाली कांग्रेसले पछि पारेको छ । शुरुदेखि नै अग्रता लिएका थापालाई कांग्रेसका राजुराज जोशीले पछि पारेका हुन् । एमालेका विद्यासुन्दर शाक्य भने शुरुदेखि नै अग्रस्थानमा छन् ।

पछिल्लो मत परिणाम अनुसार एक हजार मत गणना गर्दा एमालेका शाक्यले २८७ मत, कांग्रेसका जोशीले १९२ र साझा पार्टीका थापाले १७७ मत प्राप्त गरेका छन् ।

LIVE UPDATE – निर्वाचन अपडेट