२८ बैशाख, काठमाडौं ।

राजधानी काठमाडौंमा मंगलबार दिउसो एकाएक वर्षा भएको छ । विहान मौषम सामान्य रहेपनि दिउसो पख भने कालो बादल लागेर अचानक वर्षा भयो ।

ल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुमण्डलीय प्रणाली र पानी पार्ने बादल विकास भएका कारण अचानक वर्षा भएको जानकारी दिएको छ ।

काठमाडौँको आकाशमा युएफओ!

दिनभरी जस्तै वर्षा हुने जानकारी पनि महासाखाले दिएको छ । आज रातिपछि भने मौषम सफा हुने बताइएको छ ।