१० जेठ, काठमाडौं ।

नेकपा एमालले काठमाडौं महानगरको २१ वडामा प्यानल नै जितेको छ । दुई हजार ६ सय ५७ मतसहित एमालको चुडामणि बज्राचार्य विजयी भएका हुन् । निकतम प्रतिद्धन्द्धी कांग्रेसका गोविन्द रञ्जितले ८३० मत मात्र ल्याउन सके ।