चिल्लो नखानु, कार्बोहाइड्रड कम, प्रोटिन बढि भएको खाने कुरा खानु, कसरत तथा योगा अनेक गर्दा पनि तौल नघट्दा चिन्ता बढ्नु स्वभाविक हो। शरिरको स्वास्थ्यको लागि यी कुरा अवश्य फाइदाकारी छन्। तथापी अर्को एक उपाय पनि छ सहजै तौल सन्तुलन गर्ने। एक्युप्रेसर।

कसरी?acupressure-Ear-Pointकान नजिक रहेको एउटा प्रेसर पोइन्टले भोक नियन्त्रण गर्न सहयोग गर्छ। च्यापु सुरु हुने स्थान नजिक औला राख्नुस्। च्यापु चलाउनुस्, कानको नजिक रहेको तस्बिरमा देखाइएको स्थान नजिक जहाँ नेर च्यापु बढी चलेको लाग्छ, करिब १ मिनेट दैनिक औँलाले दबाउनुस्।

घुडाँ भन्दा तलknee-Reflex-Points-to-Control-Diabetes
पाचन प्रक्रिया सहज गर्न घुँडा भन्दा करिब २ इन्च तल औलाले दबाब दिनुस्। खुट्टा चलाउँदा जहाँ नेर मसल्स चलेको अनुभव हुन्छ, दैनिक करिब २ मिनेट सो स्थानमा औलाले दबाब दिनुस्। यसले मधुमेह नियन्त्रणमा समेत सहयोग गर्दछ।

यो पनि पढ्नुस्।

कसरत र डाइटिङ गर्दा पनि तौल घटेन? यस्तो छ कारण अनि ८ उपाय

बिना डाइटिङ तौल घटाउनुस्, आयुर्वेदका यी १३ घरेलु उपाय

मधुमेहका १० लक्षण

फुलेको पेट सन्चो गर्ने ६ उपाय
मानिसलाई अावश्यक नपर्ने शरिरका ५ अंग
कसरी सुत्दा शरिरलाई सहज हुन्छ? कता फर्केर सुत्ने
चस्मा लगाउन मन छैन भने गाँजर र पालुङ्गोको जुस पिउनुस्- स्वस्थ आँखाको लागि अन्य घरेलु उपाय…
जिरा पानी नियमित पिउनुको ७ फाइदा
बिहान चिया पिउने गर्नुहुन्छ? एकपटक पढ्नुस्