१४ जेठ, एजेन्सी । फ्रान्समा भइरहेको ‘कान्स फिल्म फेस्टिभल’मा अभिनेत्री इमानुएल सेनिए र एवा ग्रीन एक–अर्काप्रति निक्कै नजिकिएको देखिए ।

७०औँ कान्स फिल्म समारोहमा फ्रान्सेली अभिनेत्री इमानुएल सनिए र एवा ग्रीन चुम्बन गर्दै ।

दुवै अभिनेत्रीहरुले फिल्म ‘बेस्ड अन अ ट्रू स्टोरी’मा एक साथ काम गरेका छन् ।

इभा र इमानुएलका अन्य तस्विर: