५ असोज, काठमाडौं ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनको परिणामहरु सार्वजनिक हुने क्रम जारी छ । १ सय ३५ स्थानीय तह मध्ये अहिले सम्म कुल २८ स्थानको नतिजा सार्वजनिक भएको छ । २८ मध्ये नेपाली कांग्रेसले १० स्थानमा विजय हाँसिल गरेको छ । नेकपा एमालेले ४ स्थान, संघिय समाजवादी फोरम ३ स्थानमा, माओवादी केन्द्र ५ स्थानमा राष्ट्रिय जनता पार्टीले ४ स्थान लोकतान्त्रिक फोरमले २ स्थानमा जित हाँसिल गरेका छन ।

त्यस्तै, अहिलेसम्म नेपाली कांग्रेसले ३६ स्थानमा अग्रस्थानमा छ भने नेकपा एमाले १६ स्थानमा, संघिय समाजवादी फोरम २७ स्थानमा, माओवादी केन्द्र १५ स्थानमा, राष्ट्रिय जनता पार्टी १२ स्थानमा र लोकतान्त्रिक फोरम १ स्थानमा अग्रस्थानमा रहेका छन ।

तलको लिंकमा हेरौं अहिलेसम्म कसले कहाँ कति सिट ल्याए ।

अहिलेसम्म कसले कहाँ कति सिट ल्याए