१४ भदौ, एजेन्सी ।

क्रिगिस्थानको राजधानी विस्केकस्थित चिनियाँ दुताबास नजिकै विष्फोट भएको विविसीले जनाएको छ । विष्फोटको विवरण आउन बाँकी छ ।

किम जोङ उनले मन्त्रीलाई दिए सार्वजनिक फाँसी

रुसको इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार विष्फोटनमा परी एक जनाको मृत्यु भएको जनाएको छ । एउटा कार दुताबासको नजिक आएको समयमा उक्त विष्फोट भएको बताइएको छ ।

chinese embassy in Kajakhastan

सामाजिक सञ्जालमा दुताबास भवन नजिकै धुँवा उडिरहेका तस्विर सार्वजनिक भएका छन् । दृष्यमा फुटेका सिसा र इट्टा समेत देखिएको समाचारमा जनाइएको छ ।

बजारमा आउँदैछन् यी ६ इलेक्ट्रोनिक कार, एक पटक चार्ज गरेपछि कुँद्छ ५०० किलोमिटर