२८ बैशाख, एजेन्सी ।

इण्डियन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर बंगलोरका क्रिप्तान बिराट कोहोलीले क्रिश गेललाई टिमबाट बाहिर निकालेको जानकारी दिएका छन् ।

केही खेलमा चर्चित ब्याट्सम्यान क्रिश गेल नखेलेपछि सोधिएको प्रश्नमा बिराट कोहोलीले क्रिश गेललाई आराम गर्नका लागि नभएर टिमबाट बाहिर नै राखेको जानकारी दिएका हुन् ।

virat  koholi IPL

आफ्नो टिमलाई मिडल अर्डर मजबुद बनाउनु परेका कारण ट्रेबिस हेडलाई टिममा ल्याएर क्रिश गेललाई निकालेको उनले बताएका छन् ।

डेटिङको प्रस्ताव गर्ने भारतीय युवतीलाई क्रिश गेलको सुन्दर जवाफ

यस अघि आरसिवीको ओपनिङ ब्याट्सम्यान रहेका क्रिश गेलको स्थानमा के एल राहुल खेल्दै आएका छन् । यो सिजनमा क्रिश गेलले ३ खेलमा केवल ८ रन बनाएका छन् ।

जव अम्पायरले क्रिश गेललाई मैदानबाट निकाले (भिडियो सहित)