१३ भदौ, धनगडी ।

भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले क्षमता भन्दा बढि सवारी बोक्ने सवारी साधन र चालकहरुलाई कारबाह गर्ने चेतावनी दिएका छन् ।

प्रचण्ड प्रधानमन्त्री भएपछि डरलाग्दा प्रस्ताव आइरहेका छन्- बादल

चालकले क्षमता भन्दा बढी सवारी बोक्नु र सवारी बोक्ने गाडीले मलसमान बोक्नुले नै बढी दुर्घटना हुने गरेको उनले बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

कैलालीको स्याउले बजारका बासिन्दाले आयोजना गरेको अभिनन्दन तथा भेटघाट कार्यक्रममा मन्त्री लेखकले सवारी नियम उलङ्घन गर्नेलाई कुनै पनि हालतमा नछोडिने बताए ।

जनार्दनको निर्देशनपछिः एमाले र कांग्रेस पार्टी कार्यालयको विद्युत काटियो

सो क्रममा मन्त्री लेखकले लामो समय देखिनिर्माण रोकिएको खुटिया स्याउले बिपि नगर सडकको चाडै निर्माण कार्य सुरु गर्ने बताएका छन् ।

भारत जानु अघी विज्ञसँग राय लिन्छु, फाष्ट ट्र्याक विदेशीलाई दिने होइन- प्रचण्ड

यस्तै बौनिया क्षेत्रमा भएको सेती लोकमार्गको कामलाई समेत दु्रत गतीमा अगाढी बढाउने उनले प्रतिबद्धता जनाएका छन् ।