कुशल श्रेष्ठ

त्रीमूर्तीदेव भगवान शिवका पुत्र ‘श्रीगणेश’को बारेमा त सबैलाई थाहा नै छ। गणेश भगवानको टाउको कसरी हात्तीको भयो भनेर पनि हामीले भनिसक्यौँ। अनि गणेशको हरेक तस्विरमा (काल्पनिक नै भएपनि) उनको एउटा दाँत लामो र अर्को भाँच्चिएको देख्न सकिन्छ। यो सायद धेरैले याद गरेका थिएनन् होला।

उनको यहि ‘एउटा दाँत’ भएकै कारणले उनलाई ‘एकदन्त देव’ पनि भन्ने गरिन्छ।Ganesh has only one Tusk

आज हामी तपाईँहरूलाई यसैसन्दर्भमा एउटा पौराणिक कथाप्रसङ्ग बताउन गैरहेका छौँ, जसले बताउँछ कि गणेश भगवानको एउटा दाँत कसरी भाँच्चियो?How Ganesha got only one-teeth [Photo Story] 1

How Ganesha got only one-teeth [Photo Story] 2

How Ganesha got only one-teeth [Photo Story] 3

यो पनि हेर्नुहोस्-
गणेशजीको टाउको हात्तीको? तर कसरी?
शिवपरिवारः दुई पुत्र मात्रै होइन, शिवजीकी अर्की एक पुत्री पनि छिन्
भगवान शिवका १०८ नाम, जानौँ तिनका अर्थ र महत्व
भगवान शिवको घाँटी कसरी नीलो भयो?