घर बनाउँदा वास्तु दृष्टिका विभिन्न कुरा ख्याल गर्नु पर्छ । घरमा रहेका कुराहरुले सकारात्मक र नकारात्मक उर्जा पैदा गर्ने हुँदा यस्ता कुरा ख्याल गर्नु पर्छ ।

वास्तु शास्त्रः एक चिम्टी नुनले तपाइँलाई धनी बनाउन सक्छ

घरको मुख्य गेट बनाउँदा सँधै ७ कुराको ध्यान दिनु पर्ने वास्तु शास्त्रको भनाइ छ । यी कुरा ख्याल नगरे नकारात्मक उर्जा पैदा भएर परिणाम पनि नकारात्मक हुने वास्तु शास्त्रको भनाइ छ ।

वास्तु शास्त्रः घरमा गरिने यी ९ गल्तीले सँधै आर्थिक अभाव हुन्छ

१- मुख्य गेट पूर्व दिशामा फर्केको छ भने उत्तर पूर्वमा अलिकति खाली जग्गा छोड्नुस् । यसले तपाइँलाई स्वस्थ राख्न मद्दत गर्छ ।

main gate vastu sastra
२- घरको पूर्वी भागलाई सके सम्म होंचो राख्नुस् । तपाइँलाई आर्थिक अभाव हुँदैन ।
३- यदि भाडामा दिनुछ भने भुँइ तल्लाको कोठा मात्र भाडामा दिनुस् ।

वास्तु शास्त्र भन्छ- घरमा यी ८ चिज कहिल्यै नराख्नुस्

४-घरको पूर्व दक्षिण कोणमा ढोका नराख्नुस् । यसो भएमा चोरी र आगजनीको खतरा बढि हुन्छ ।

fancy-main-gate-500x500

५- घरको पूर्वी या उत्तर दिशामा कुवा, ह्याण्डपम्प या ट्युववेल राख्नुस् ।

६- पूर्वी दिशामा झ्याल तल राख्नुस् । यसले घरका मानिस स्वस्थ हुन्छ भने मान सम्मान पनि बढ्छ ।

७- घरको पूर्वी कोणमा फोहोर नराख्नुस् । यसो गर्दा धन सम्पतिको नोक्शानी हुन सक्छ ।