१३ भदौ, एजेन्सी ।

मध्य नर्वेमा चट्याङका कारण ३०० भन्दा बढी मृग एक चिहान भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

राजधानीस्थित चिनियाँ दुताबास नजिक विष्फोट

नर्वेको पर्यावरण सम्बन्धि एजेन्सीले हार्डानगेर्भिड्डा क्षेत्रको सानो इलाकामा सयौं मृग मारिएका दृष्य प्रकाशित गरेको छ ।

deer dead 1
एजेन्सीका अनुसार शुक्रबार परेको चट्टयाङका कारण ३२३ जनाबर एकचिहान भएका छन् । नर्वेमा चट्याङका कारण जनावर हरु मारिने घटना नौलो नभएपनि यो घटना अहिले सम्मकै सबैभन्दा भयानक भएको अधिकारीहरुले बताएका छन् ।

हेर्नुस् तस्विरः

deer dead 3

deer dead 2

अवज्ञा गरेको भन्दै किम जोङ उनले दिए मन्त्रीलाई फाँसी