नेपालमा १२ बैशाखको भयानक भूकम्पपछि प्राकृतिक विपत्तिहरु बढेका छन् । पराकम्पन जारी रहँदा पहिरो र चट्याङ्को समेत प्रकोप देखिएको छ ।

भूकम्प प्रविधी राष्ट्रिय समाज नेपाल एनसेटले चट्याङबाट बँच्ने केही उपायबारे टिप्स सार्वजनिक गरेको छ ।

हेर्नुस् चट्याङ्बाट बँच्ने केही उपाय यस्ता छन्

chatyang safety NSET

 

यो पनि पढ्नुस्

भूकम्पको समयमा नगर्नुस् यी ९ गल्ती 

भुकम्प आएको समयमा बाहिर जाँदा के के गर्ने