४ माघ, हाउस्टन (टेक्सास) । चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री युजिन ए. कम्र्यानको ८२ वर्षको उमेरमा गतः सोमबार राति निधन भएको छ । सन् २०७२ मा संयुक्त राज्य अमेरिकाद्वारा प्रक्षेपण गरिएको अन्तरिक्ष यान (रकेट) एपोल्लो–१७ मा चढी बैज्ञानिक तथा अन्तरिक्षयात्री कम्र्यानले १४ डिसेम्बर १९७२ मा चन्द्रमामा पाइला टेकेका थिए ।

चन्द्रमामा सन् १९६९ मा पाइला टेक्ने प्रथम मानव अन्तरिक्षयात्री निल आम्सर्ट्रङ्गको सन् २०१२ मृत्यु भइसकेको छ ।

astronaut-eugene-cernan

डुलफिर गरी धरतीमा फर्कने क्रममा चन्द्रभूमिको एक ठाउँको भूइँमा आफ्नी एक मात्र नौ वर्षीया सन्तान (पुत्री) टेरेसा डाउन कम्र्यानको नाम शव्दोच्चारण गर्दा आउने प्रथम अक्षरहरु – टिडिसिू कोरेको उनले बताएका थिए ।