५ जेठ, चितवन ।

चितवनको भरतपुर महानगरपालिकामा एमाले र माओवादीका उम्मेदवारबीच रोचक प्रतिष्पर्ध भइरहेको छ । तर पहिलो पटक एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पछि पारेकी माओवादी उम्मेदवारको अग्रता धेरै बेर टिक्न सकेन ।

अहिले फेरी एमालेकै ज्ञवालीले अग्रता लिएका छन् । उनले ३४६ मतले रेणु दाहाललाई पछि पारेका हुन् । ज्ञवालीले १५१५५ मत प्राप्त गरेका छन् भने दाहालले १४८०९ मत पाएकी छन् ।